close

त्रिपुरासुन्दरी नगरपालिकाद्वारा निःशुल्क एम्बुलेन्स सेवा

त्रिपुरासुन्दरी नगरपालिकाद्वारा निःशुल्क एम्बुलेन्स सेवा

Trulli
ADVERTISEMENT

काठमाडौं । धादिङको त्रिपुरासुन्दरी नगरपालिका डोल्पाले  निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।

नगरपालिकाले  १६ लाखको लागतमा आर्थिक वर्ष २०७८–७९ को बजेटबाट एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएको हो ।

नगरप्रमुख जनचन्द्र रोकायाले त्रिपुरासुन्दरीसहित यातायात सेवा पुगेका अन्य पालिकामा पनि निःशुल्क सेवा दिने बताए । त्रिपुरासुन्दरी नगरपालिकाको कोटबगरस्थित ठूली भेरी नदीमाथि राखिएको बेलीब्रिज पनि सञ्चालनमा आएको छ ।