close

बुढिगंगा नगरपालिका: १४०० मत गन्दा कसको कति मत ?

बुढिगंगा नगरपालिका: १४०० मत गन्दा कसको कति मत ?

Trulli
ADVERTISEMENT

बाजुराको बुढिगंगा नगरपालिकाको मतगणना भइरहेको छ । १४ सय मत गणना हुँदासम्म प्रमुख र उपप्रमुख दुबैमा नेकपा एमाले अगाडि छ।

प्रमुखमा एमालेले ७२२ र नेपाली कांग्रेसले ६०१ मत ल्याएको छ । उपप्रमुखमा एमालेले ७११ मत प्राप्त गर्दा कांग्रेसले ६२३ मत प्राप्त गरेको छ ।

बुढीगंगाको प्रमुखमा नेपाली कांग्रेसबाट रङ्गबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ प्रतिस्पर्धामा छन् ।

यस्तै, उपप्रमुखमा कांग्रेसबाट रिता शाही र एमालेबाट मायाकुमारी खड्का कुँवरले उम्मेदवारी दिएका छन् ।