close

महानगरले धोवी खोलामा फोहोर फल्ने प्राटिकल वेस्टलाई तिरायो जरिवाना

महानगरले धोवी खोलामा फोहोर फल्ने प्राटिकल वेस्टलाई तिरायो जरिवाना

Trulli
ADVERTISEMENT

 काठमाडौं ।  का ठमाडौं महानगरपालिकाले धोवी खोलामा फोहोर फल्ने प्राटिकल वेस्ट सोलुसन प्रालिलाई जरिवाना  तिराएको छ । 

महानगरले  धो वी खोलामा फोहोर  फाल्ने सो  प्रालिलाई २५ हजार रुपैयाँ तिराएको हो ।

जरिवानासँगै महानगरका मेयर बालेन्द्र शाहले अब आइन्दा त्यसो नगर्न सुझाव दिँदै आइन्दा  स्ता काम नदोहोर्‍याउन सुझाव दिएका छन्