close

हुम्लाको नाम्खाले शिक्षा ऐन र स्थानीय पाठ्यक्रममाथि छलफल गर्ने

हुम्लाको नाम्खाले शिक्षा ऐन र स्थानीय पाठ्यक्रममाथि छलफल गर्ने

Trulli
ADVERTISEMENT

काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिकाले शिक्षा ऐन नियमावली र स्थानीय पाठ्यक्रममाथि छलफल गर्ने भएको छ । 

गाउँपालिकाले आइतबार एक सूचना जारी गरी उल्लेखित विषयमामाथि छलफलका लागि बैठक बोलाइएको जानकारी दिएको छ । 

छलफल २०७९/०३/०५ गते नाम्खा गाउँपालिकाको कार्यालय याल्बाङ हुम्लामा बिहान १ बजे हुने जारी सूचनामा उल्लेख छ ।