close

महालक्ष्मी नगरपालिकाको सेवा प्रभावित हुने

महालक्ष्मी नगरपालिकाको सेवा प्रभावित हुने

Trulli
ADVERTISEMENT

काठमाडौं ।  ललितपुरको महालक्ष्मी नगरपालिकाको सेवा प्रभावित हुने भएको छ । 

नगरपालिकाले शुक्रबार सूचना जारी गरी सफ्ट्वेयर अद्यावधिक गनुपर्ने भएकाले राजश्वसम्बन्धी सेवा प्रभावित हुने जनाएको हो ।

जारी सूचनामा  साउन १ गतेदेखि ३ गतेसम्म सेवा प्रभावित हुने उल्लेख छ ।