close

गोदावरी नगरपालिकाको सेवा एक हप्ता प्रभावित हुने

गोदावरी नगरपालिकाको सेवा एक हप्ता प्रभावित हुने

Trulli
ADVERTISEMENT

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाको सेवा बन्द हुने भएको छ । 

शुक्रबार सूचना जारी गर्दै नगरपालिकाले नक्सासम्बन्धी सम्पूर्ण सेवा बन्द गर्नुपर्ने बताउँदै  १ हप्ता सेवा प्रवाह प्रभावित हुने जानकारी दिएको हो ।
नगरपालिकाको नक्शा शाखा पुरानो भवनबाट नयाँ प्रशासनिक भवनमा सार्न लागिएको बताइएको छ ।