close

महाकाली नगरपालिकामा युवती मृत

महाकाली नगरपालिकामा युवती मृत

Trulli
ADVERTISEMENT

काठमाडौं । दार्चुलाको महाकाली नगरपालिका–३ मानाकोटमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । 

सोमबार दिउँसो मानाकोटकी २० वर्षीया रोशनी महरा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

प्रहरीका अनुसार सोमबार टाउको दुख्यो भनेर सुतेकी महरालाई परिवारले मृत अवस्थामा फेला पारेका थिए । विवाहित महरा माइती घरमा सुतिरहेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत राजेश शाहीले बताए ।