होम प्रकाश चौधरी (कुर्मी) फोन: 9857052104,9807449268
जनसंख्या : ४५२०१
क्षेत्रफल : ९१.६९ ( वर्ग कि.मी.)
संक्षिप्त परिचय
गौतम बुद्धका पिता कपिलवस्तुका तत्कालिन राजा शुद्धोधनको नामबाट नामाकरण गरिएको शुद्धोधन गाउँपालिका कपिलवस्तु जिल्लाको पूर्वी भागमा अवस्थित छ |नेपालको पुनसरचना गर्ने क्रममा स्थानीय तहको गठन गर्दा साविकका ६ गाउँ विकास समितिहरु पतरिया,नन्दनगर,लवनी,हथिहवा र बासखोरलाई मिलाएर यस गाउँपालिकाको स्थापनाभएको हो | यो गाउँपालिका एतिहासिक तथा आर्थिक हिसावले परापुर्व काल देखि नै एक महत्वपूर्णविशिष्ट स्थलको रुपमा परिचित हुँदै आएको छ | बुद्धको जन्मस्थल लुम्बिनी र प्राचिन कपिलवस्तुको राजधानी तिलौराकोटलाई जोड्ने राजमार्गको बिचमा रहेको यस गाउँपालिकाको भूभाग समथर तथा उब्जाउ छ | यस गाउँपालिकाको पूर्वमा रुपन्देही जिल्ला,पशचिममा माया देवी गाउँपालिका ,उत्तरमा बाणगंगा नगरपालिका तथा दक्षिणमा भारत रहेको छ | यस गाउँपालिकाको क्षेत्रफ़ल ९१.९९ वर्ग किलोमिटर छ |
यो पेजको स्वामित्व पालिका खबरसँग निहित रहेको छ । यो पेजका लागि सम्पर्क व्यक्ति -
नामः
ठेगाना :
फोन नं.:
ईमेलः
अन्य विवरण :
पालिका खबर मिडिया हाउस प्रा.लि.
थापागाउँ, नयाँबानेश्वर, काठमाडौं
फोन नं. : ९७७–१–५२४४७७६
मोबाईल : ९८५१०७६६१५