सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लामा अवस्थित परशुराम नगरपालिका भित्रि मधेस भेगमा रहेको नगरपालिका हो । २०७१-८-१६ गते देशभर नयाँ घोषणा भएका ६१ नगरपालिका मध्येको यो नगरपालिका पनि एक हो । डडेल्धुरा जिल्लाको वरपरका २ गाउँ विकास समितिहरु (जोगबुडा र शिर्ष ) मिलाएर यस नगरपालिकाको घोषणा गरिएको थियो । सो नगरपालिका डडेल्धुरा जिल्लाको दोस्रो नगरपालिका हो ।यस नगरपालिकाको कुल क्षेत्रफल ४१४.८७ बर्ग कि.मि रहेको छ र कूल जनसंख्या ४३९४२ जनघनत्व (२०६८ को जनगणना अनुरुप) रहेको छ । यस न.पा को केन्द्र लालढुगां जोगबुडामा रहेको छ ।
जिल्लाकोप्राशासनिक विभाजन
संघिय निर्वाचन क्षेत्र - १
प्रादेशिक निर्वाचन क्षेत्र - १
प्रदेश - सुदूरपश्चिम
अंचल - महाकाली
जिल्ला - डडेल्धुरा
न.पा. - परशुराम (वडा संख्या-१२)
सिमाना
पूर्वः आलिताल गा.वि.स
पश्चिमः महाकाली नदी
उत्तरः महाभारत डाडा
दक्षिणः कञ्चनपुर जिल्लाको सिमाना
यो पेजको स्वामित्व पालिका खबरसँग निहित रहेको छ । यो पेजका लागि सम्पर्क व्यक्ति -
नामः
ठेगाना :
फोन नं.:
ईमेलः
अन्य विवरण :