close

जैमिनि नगरपालिकाका युवाहरुको लोभलाग्दो गाईपालन व्यवसाय

जैमिनि नगरपालिकाका युवाहरुको लोभलाग्दो गाईपालन व्यवसाय

ADVERTISEMENT

स्वदेशमा कमाइ छैन भनेर आज पनि दैनिक हजारौँको संख्यामा युवाहरु विदेशिने गरेका छन् । देशमा रोजगारी सिर्जना हुने प्रशस्त उद्योग कलकारखाना त छैनन् तर स्वरोजगार र स्वउद्यममा भने लाग्न सकिने अवस्था छ ।

 

विदेशमा लामो समय पसिना बगाउँदा समेत सोचेजस्तो उपलब्धि नपाएपछि गाउँ फर्किएका बागलुङको जैमिनी नगरपालिकाका युवाहरु अहिले स्वउद्यममा लागेका छन् ।