close

गुल्मीमा यस वर्ष सुन्तला उत्पादन घट्याे, गुजारा कसरी चलाउने भन्ने चिन्तामा कृषक

गुल्मीमा यस वर्ष सुन्तला उत्पादन घट्याे, गुजारा कसरी चलाउने भन्ने चिन्तामा कृषक

ADVERTISEMENT

गुल्मीमा यस वर्ष सुन्तला उत्पादन घटेको छ । सुन्तलाको उत्पादन घट्नाले सुन्तला बेचेर वर्ष गुजार्नुपर्ने अवस्थाका कृषकमा निराशा छाएको छ ।

 

कोरोनाको महामारीमा थलिएका कृषकलाई सुन्तला फल्ने र फुल्ने समयमा बढी वर्षाका कारण सुन्तलामा राम्रो फल नलागेपछि निराशा छाएको छ ।

 

उत्पादनमा कमी भएसँगै गुजारा कसरी चलाउने भन्ने चिन्ताले समेत कृषकलाई सताएको छ ।