close

आठ वर्षदेखि बनेन सप्तरीको मुतनी नदीमा पुल, पुलमा निर्माण कम्पनीको झेल

आठ वर्षदेखि बनेन सप्तरीको मुतनी नदीमा पुल, पुलमा निर्माण कम्पनीको झेल

ADVERTISEMENT

सरकारले काम नगर्ने र ठेक्का अलपत्र छोड्ने निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने गरेको छ । केही त डरले भएपनि काम गरिरहेका छन् ।

 

तर, अधिकांश अझै पनि ठेक्का सम्झौतालाई लत्याउँदै हिँडिरहेका छन् । त्यसको ज्वलन्त उदाहरण हो, सप्तरीको मुतनी नदीको पुल ।

 

निर्माण सुरु भएको ८ वर्ष वितिसक्दा पनि अझै पुल निर्माण हुन सकेको छैन । सर्वसाधारण पुल नबन्दा सास्ती झेलिरहेका छन् भने लकडाउनलाई देखाउँदै निर्माण कम्पनी जोगिरहेका छन् ।