close

चैत्र १५ गतेभित्र निर्माण सम्झौता गर्न गंगाजमुनाको निर्देशन

चैत्र १५ गतेभित्र निर्माण सम्झौता गर्न गंगाजमुनाको निर्देशन

Trulli
ADVERTISEMENT

धादिङ । गंगाजमुना गाउँपालिकाले योजना तथा कार्यक्रम सम्झौता गर्न अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सो अनुरोध गरेको हो । 

सूचनाअनुसार चैत्र १५ गतेभित्र सबै योजना तथा कार्यक्रमको सम्झौता गर्नुपर्ने छ । गाउँपालिकाको अनुसार पालिकाभित्र सञ्चालित योजना तथा विकास कार्यक्रममा सम्झौता गर्न सबै उपभोक्ता समितिलाई अनुरोध गरेको हो । 

आर्थिक वर्ष २०७९ र ०८० को स्वीकृत कार्यक्रम निर्माणसम्बन्धि योजना तथा कार्यक्रमसम्बन्धि फागुन २५ गते बसेको कार्यपालिका बैठकको बमोजिम सो निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।