close

झापाले माग्यो स्थानीयसँग सुझाव

झापाले माग्यो स्थानीयसँग सुझाव

Trulli
ADVERTISEMENT

झापा - झापा गाउँपालिकाले स्थानीय बासिन्दासँग सुझाव माग गरेको छ । गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी खतिवडाले एक सूचना जारी गर्दै पालिकाले राय सुझाव माग गरेको हो । 

गाउँपालिकाका अनुसार विद्यालय शिक्षालाई व्यवस्थित गर्न बनेको शिक्षा ऐन २०८० को प्रारम्भिक विद्येयक मस्यौदा लेखन कार्य भइरहेकोले राय सुझाव माग गरेको हो । इच्छुक व्यक्ति तथा विज्ञ सूचना प्रकासित भएको पाँच दिनभित्र आफ्नो राय र सुझाव दिन सक्ने गाउँपालिकाले जनाएको छ ।