close

नगरसभामा नगरपालिकाको सेवा प्रवाह बन्द

नगरसभामा नगरपालिकाको सेवा प्रवाह बन्द

Trulli
ADVERTISEMENT

काठमाडौं। बुढानीलकण्ठ नगरपालिकाले शुक्रबार नगरपालिकाको सेवा प्रवाह बन्द भएको छ।

नगरपालिकाको एघारौँ नगरसभामा हुने भएकाले पुष २९ गते नगरपालिकाको सेवा बन्द हुने भएको एक सुचना जारी गर्दै जनाएको छ।

त्यस दिन नगर कार्यपालिकाको महाशाखा, वडा कार्यालय, स्वास्थ्य संस्थाहरुका अत्यावश्यक सेवाबाहेक सम्पूर्ण सेवा बन्द रहने छन्।