close

गरिमा विकास बैंकद्वारा वृक्षारोपण (फोटोफिचर)

गरिमा विकास बैंकद्वारा वृक्षारोपण (फोटोफिचर)

Trulli
ADVERTISEMENT

काठमाडौं । गरिमा विकास बैंकले विश्व वातावरण दिवसको अवसरमा आज कालिका पार्क भंगालमा वृक्षारोपण गरेको छ । 

गरिमा विकास बैंकका कर्मचारीहरूको सहभागितामा वृक्षारोपण सम्पन्न भएको हो । पार्कमा विभिन्न जातका रुखका विरुवा रोपेर बैंकले विश्व वातावरण दिवस मनाएको हो । 

हाल गरिमा विकास बैंकले १२१ शाखा कार्यालयहरु, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट आफ्ना ग्राहकलाई बैकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।