close

काठमाडौं महानगरपालिकाविरुद्ध फुटपाथ व्यवसायी आन्दोलित (फोटोफिचर)

काठमाडौं महानगरपालिकाविरुद्ध फुटपाथ व्यवसायी आन्दोलित (फोटोफिचर)

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाविरुद्ध फुटपाथ व्यवसायी आन्दोलित भएका छन्। 

जिफन्टनिकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै महानगरपालिकाको कार्यालयमा आन्दोलित भएका हुन् । 

बिहीबार बिहान ११ बजे सुन्धारामा जम्मा भएर साना व्यवसायीहरू भद्रकाली हुँदै महानगर कार्यालय परिसरमा पुगेका थिए । 

महानगरले फुटपाथ र साना व्यवसायीहरूलाई विना सूचना निर्मम ढंगले लखेट्न खोजेकाले आफूहरू आन्दोलनमा उत्रिनुपरेको संघले जनाएको छ।