close

तस्विरमा बुटवलकाे ६४औं स्थापना दिवस

तस्विरमा बुटवलकाे ६४औं स्थापना दिवस

Trulli
ADVERTISEMENT

रुपन्देही । बुटवल उपमहानगरपालिकाले ६४औं स्थापना दिवस मनाएको छ ।  उपमहानगरपालिकाले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी ६४ औँ स्थापना दिवस मनाएको हो । 

स्थापना दिवसको अवसरमा महानगरपालिकाले सप्ताहव्यापी विभिन्न कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमअन्तरगत अन्तरपालिका जनप्रतिनिधि मैत्रीपूर्ण फुटबल, पत्रकार र राजनीतिक दलबीच भलिबल, कर्मचारीहरुका बीचमा भलिबल, टेबुलटेनिस, घैटोफोरलगायतका कार्यक्रम सञ्चालन गरिएको छ । 

यससँगै उपमहानगरपालिकाका उत्कृष्ट कर्मचारी तथा व्यक्तिलाई पुरस्कृत तथा सम्मान गरिएको छ । 
तस्बिरहरु