close

मन्थलीमा  ११३ औं अन्तराष्ट्रिय महिला दिवस

मन्थलीमा  ११३ औं अन्तराष्ट्रिय महिला दिवस

Trulli
ADVERTISEMENT

रामेछाप । मन्थली नगरपालिकाले ११३ औं अन्तराष्ट्रिय महिला दिवस मनाएको छ । नगरपालिकाको आयोजनामा नारी दिवसको अवसरमा र्‍याली तथा सभा कार्यक्रम गरेको हो । 

नगरपालिकाको  वडा नं १ मा अवस्थित मदन   आश्रित चोक देखि कटरबोट हुँदै नगरपालिकाको भवन अगाडी सो र्‍याली गरिएको हो । र्‍याली कार्यक्रम विसर्जन गर्दै नगरपालिकाको सभाहलमा विभिन्न कार्यक्रम गरि नारी दिवस मनाएको पालिकाले जनाएको छ ।

तस्विर: मन्थली नगरपालिकाकाे सामाजिक सञ्जालबाट