close

कीर्तिपुरमा घुम्ती शिविर

कीर्तिपुरमा घुम्ती शिविर

Trulli
ADVERTISEMENT

काठमाडाैं। ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा कीर्तिपुर नगरपालिकाले घुम्ती शिविर सञ्चालन गरेकाे छ। नगरपालिकाको वडा नं १ मा रहेको बाघभैरवस्थानमा उक्त शिविर सञ्चालन गरिएकाे हाे।

तस्विर: शान्ति महर्जन (सामाजिक सञ्जालबाट)