close

काठमाडौंका सडकखण्डहरुमा सडक पेन्ट कार्य

काठमाडौंका सडकखण्डहरुमा सडक पेन्ट कार्य

Trulli
ADVERTISEMENT

काठमाडौं। नारायणहिटी–दरबारमार्ग– महेन्द्र शालिक, मैतिदेवी– भिमसेनगोला, भद्रकाली– सुन्धारा लगायतका सडक खण्डहरुमा सडक पेन्ट काम भइरहेको छ ।  सडक डिभिजन काठमाडौंको जिम्मेवारी अन्तर्गत रहेका सडक खण्डहरुमा सडक सुरक्षाका लागि सडक पेन्ट गर्ने, सडक सुरक्षा सम्बन्धि संकेतचिन्ह तथा गैन्ट्री पोष्टहरु मर्मत सम्भार गरी पुनःस्थापना गर्ने काम सुरु भएका हुन्। 

तस्बिरमा  मर्मत गरिएका  सडक