close

सूर्यविनायकको छैठौं स्थापना दिवस सम्पन्न

सूर्यविनायकको छैठौं स्थापना दिवस सम्पन्न

Trulli
ADVERTISEMENT

भक्तपुर । सूर्यविनायक नगरपालिकाले छैठौं स्थापना दिवस मनाएको छ । नगरपालिकाले विभिन्न कार्यक्रमको आयोजना गरी आफ्नो छैठौं स्थापना दिवस मनाएको हो । 

नगरपालिकाको अनुसार फागुन २५ गतेदेखि २७ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरिएको हो । स्थापना दिवसको अवसरमा नगरपालिका अन्तर्गतका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय लगायतका अन्य संघसंस्थाहरूले आआफ्नो कार्यालय परिसरमा सरसफाइ कार्यक्रम गरिएको नगरपालिकाले जनाएको छ  । 

तस्विर: सूर्यविनायक नगरपालिकाकाे सामाजिक सञ्जालबाट