close

सुनकोशी गाउँपालिकामा नमुना गाउँसभा सम्पन्न

सुनकोशी गाउँपालिकामा नमुना गाउँसभा सम्पन्न

Trulli
ADVERTISEMENT

सिन्धुली। सुनकोशी गाउँपालिकामा नमुना गाउँसभा सम्पन्न भएको छ । राष्ट्रिय युवा परिषद् सानोठिमी भक्तपुरको सहयोगमा गाउँपालीकाले  फागुन २६ गतेदेखि  नमुना गाउँ सभा अभ्यास  कार्यक्रम संचालन गरेको हो। 

तस्बिरमा सुनकोशीको नमुना गाउँसभा

तस्बिर: सुनकोशी गाउँपालिकाकाे सामाजिक सञ्जालबाट