close

तस्बिरमा लुङ्ग्रीको बजार अनुगमन

तस्बिरमा लुङ्ग्रीको बजार अनुगमन

Trulli
ADVERTISEMENT

रोल्पा। लुङ्ग्री गाउँपालिकाले बजार अनुगमन गरेको छ । मंगलबार पालिका केन्द्रमा रहेको किलाचौर बजारको अनुगमन गरी म्याद नाघेका वस्तुहरु जफत गरी नष्ट गरिएको  गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको अनुसार दर्ता नभएका, नवीकरण नभएका पसलहरुलाई १५ दिनभित्र दर्ता गर्न निर्देशन दिइएको छ। 

तस्बिरमा लुङ्ग्रीको बजार अनुगमन 

तस्वीर: लुङ्ग्री गाउँपालिकाकाे सामाजिक सञ्जालबाट