close

ठूलीभेरीद्वारा  जुफाल बजार एयरपोर्ट क्षेत्र सरसफाई(तस्वीरसहित)

ठूलीभेरीद्वारा  जुफाल बजार एयरपोर्ट क्षेत्र सरसफाई(तस्वीरसहित)

Trulli
ADVERTISEMENT

डोल्पा । ठूलीभेरी नगरपालिकाले जुफाल बजार एयरपोर्ट क्षेत्र सरसफाई गरेकाे छ । नगरपालिकाले 'सफा नगर स्वच्छ नगरबासि' को अवधारणासहित  एयरपोर्ट क्षेत्रकाे सरसफाई गरेकाे हाे ।

नगरपालिकाकाे नगरप्रमुखलाई श्रवणकुमार बुढासहितकाे टाेलिकाे सहभागिता रहेकाे जनाइएकाे छ । नगरपालिकाले शनिबारदेखि दुनै बजार सरसफाई गरी साे अभियानकाे सुरुवात गरेकाे उनले बताए

उनले घरबाट निस्केको फोहोर जथाभावी नफालि घरमा राख्न आग्रह गर्दै घरको फोहोर नगरपालिका को ट्र्याक्टर पुगेर व्यवस्थापन गर्ने पालिकाका कर्मचारीलाई निर्देशन गरेका छन् । 

तस्वीर:ठूलिभेरी नगरपालिकाकाे सामाजिक सञ्जालबाट