close

तस्वीरमा रैनादेवी छहराको सरसफाई कार्यक्रम

तस्वीरमा रैनादेवी छहराको सरसफाई कार्यक्रम

Trulli
ADVERTISEMENT

पाल्पा । रैनादेवी छहरा गाउँपालिकाले कार्यपालिका भवन परिसरमा सरसफाई गरेको छ । गाउँपालिकाले गणतन्त्र दिवस, २०८० को अवसरमा सरसफाई गरेको हो । 

सरसफाई कार्यक्रममा अध्यक्ष  रुक्माङ्गत भट्टराई, उपाध्यक्ष युवराज थापा, प्रमुख प्रशासकीय अधिकृत  दिनेश सारुलगायतको कर्मचारी तथा जनप्रतिनिधिको सहभागिता रहेको जनाइएको छ । 

कार्यक्रममा फोहोर संकलन, सडक निर्माण तथा विभिन्न कार्यत्र गरिएको छ । हेर्नुहोस् तस्वीरमा...

तस्वीर: रैनादेवी छहरा गाउँपालिकाकाे सामाजिक सञ्जालबाट