close

तस्बिरमा मटिहानीको लक्ष्मी पूजा

तस्बिरमा मटिहानीको लक्ष्मी पूजा

Trulli
ADVERTISEMENT

महोत्तरी- दिपावलीको अवसरमा मटिहानी नगरपालिकामा आयोजित लक्ष्मी पूजाको उद्घाटन नगरप्रमुख हरिप्रसाद मंडलले गरेका छन् । कार्यक्रममा मटिहानी- ९ का वडाध्यक्ष मदन चौधरीलगायतका स्थानीयहरुको उपस्थिति रहेको थियो ।