close

भाइटीकाको अवसरमा मटिहानीमा सफा अभियान

भाइटीकाको अवसरमा मटिहानीमा सफा अभियान

Trulli
ADVERTISEMENT

मटिहानी नगरपालिकाले भाइटीकाको बिहानै छठ पूजालाई लक्षित गरी विशेष सरसफाइ गरेको छ । 

आज मटिहानीदेखि आवर जनकपुर जाने बाटोमा पर्ने बिघी नदीघाट र मटिहानी तुल्सियाही घाट, पुल र पानीको सरसफाइ गरिएको हो । 

त्यसै गरी पानीलाई सफा र दुर्गन्धरहित राख्न चुना समेत हालिएको छ । सरसफाइ  कार्यक्रममा टिहानी नगरपालिकाका नगरप्रमुख हरि प्रसाद मंडलसहित जनप्रतिनिधि, कर्मचारीहरु र स्थानीयहरुको सहभागिता थियो ।