close

श्रमदानबाट ठडिँदै भक्तपुरको फल्चा

श्रमदानबाट ठडिँदै भक्तपुरको फल्चा

Trulli
ADVERTISEMENT

भक्तपुर - भक्तपुर नगरपालिकाको वडा नम्बर ६ स्थित दुबेङ्किगु फल्चा स्थानीयले श्रमदानबाट छाना छाएको छ ।सो कार्यमा युवादेखि वृद्ध स्थानीय बासिन्दाको सहभागिता छ ।