close

तस्बीरमा भक्तपुरको योमरी उत्सव र सम्पदा पदयात्रा

तस्बीरमा भक्तपुरको योमरी उत्सव र सम्पदा पदयात्रा

Trulli
ADVERTISEMENT

भक्तपुर - भक्तपुर नगरपालिकामा शनिबार योमरी उत्सव र सम्पदा पदयात्रा सम्पन्न भएको छ । पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला संस्कृति' भन्ने नाराका साथ नगरले पदयात्रा गरेको हो ।

नगरपालिकाभित्र ओझेलमा परेको सम्पदा संरक्षण तथा प्रचारप्रसार गर्नको लागि सो पदयात्राको आयोजना गरेको हो । बौद्ध धर्मावलीको पराम्परागत बाजासहित गरिउको पदयात्रामा १९ वटा बहाबहीमा उत्सवको रुपमा मनाइएको नगरपालिकाले जनाएको छ । 
पदयात्रामा देखिएको दृश्य