close

तेस्रो रोशी कप फुल कन्ट्याक्ट कराँते सम्पन्न

तेस्रो रोशी कप फुल कन्ट्याक्ट कराँते सम्पन्न

Trulli
ADVERTISEMENT

काभ्रे- रोशी गाउँपालिकामा तेस्रो रोशी कप फुल कन्ट्याक्ट कराँते सम्पन्न भएको छ । प्रतियोगितामा विभिन्न १० समूहमा प्रतिष्पर्धा भएको थियो । प्रतियोगिताको काँटामा पुरुषतर्फ आयुश लामा र महिलातर्फ युनिशा लामा प्रथम ।