close

कांग्रेस महाधिवेशन : बुटवल वडा नम्बर ५ को सभापतिमा श्रेष्ठ निर्विरोध

कांग्रेस महाधिवेशन : बुटवल वडा नम्बर ५ को सभापतिमा श्रेष्ठ निर्विरोध

Trulli
ADVERTISEMENT

रूपन्देही– नेपाली कांग्रेस बुटवल उपमहानगर वडा नम्बर ५ को वडा सभापतिमा दीपकप्रसाद श्रेष्ठ निर्विरोध चयन भएका छन् । यस्तै, उपसभापतिमा महादेव कशौधन, महिला उपसभापतिमा यमुना श्रेष्ठ, सचिवमा अनिल गहतराज, राजेन्द्रलाल श्रेष्ठ, सहसचिवमा मोहम्मद सलमान, जमाल खान रहेका छन् ।


सदस्यमा कपिल अधिकारी, रीता अधिकारी, संगीता श्रेष्ठ, गीतालक्ष्मी श्रेष्ठ, मुकेश वर्णवाल, जमिर मिया, श्रीमात कामी, सञ्जुप्रसाद वर्णवाल, जलिल मिया, कमलनारायण कामी, सञ्जीवसिंह क्षेत्री, सरिता आचार्य सापकोटा, जनुरद्दीन मिया, मोहम्मद मुसलमान, जन्डर मिया, वीरबहादुर राना, सोना वज्राचार्य, अजित बकस, शशि वर्णवाल रहेका छन् ।