close

एमाले अध्यक्षमा  ओली 

एमाले अध्यक्षमा  ओली 

Trulli
ADVERTISEMENT

चितवन–चितवनमा सम्पन्न १०औं महाधिशनमा नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओली  निर्वाचित भएका छन् । भीम रावललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली अध्यक्षमा निर्वाचित भएका हुन् । 

 

ओलीले १८०८  मत पाए भने उनका प्रतिस्पर्धी भीम रावलले २१३ मत ल्याएका छन् ।  यद्यपि निर्वाचन समितिले मत परिणामको औपचारिक घोषणा भने गरेको छैन ।

 

सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि मंगलबार बिहान निर्वाचन भएको थियो । एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो ।