close

उपाध्यक्षमा सबैभन्दा बढी मत ल्याएर विजयी भइन् अष्टलक्ष्मी

 घनश्याम भूसाल पराजित

उपाध्यक्षमा सबैभन्दा बढी मत ल्याएर विजयी भइन् अष्टलक्ष्मी

 घनश्याम भूसाल पराजित

Trulli
ADVERTISEMENT

चितवन– नेकपा एमालेको उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सबैभन्दा बढी मत पाएकी छन् । उनले  २०९६ मतमध्ये  १९७६  पाएकी छन् ।

 

उपाध्यक्षका अर्का प्रत्यासी सुरेन्द्र पाण्डेले १९२५, सुवासचन्द्र नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत पाएका छन्  । उपध्यक्षका प्रतिस्पर्धी घनश्याम भुसालले भने ७२५ मत मात्रै पाएका छन् । 

 

निर्वाचन समितिले आधिकारिक रुपमा मत परिणाम भने सार्वजनिक गरिसकेकाे छैन् ।