close

३८९० मत गन्दा गगनले २५१२, विश्वप्रकाशले १५९७ मत पाए 

३८९० मत गन्दा गगनले २५१२, विश्वप्रकाशले १५९७ मत पाए 

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणनामा गगनकुमार थापाले ९ सय मतको अग्रता लिएका छन् ।

 

३८९० मत गणना हुँदा गगनले २५१२ मत पाएका छन् । त्यस्तै विश्वप्रकाश शर्माले १५९७, डा. प्रकाशशरण महतले १२९२, प्रदीप पौडेलले ११६१, डा. मिनेन्द्र रिजाल ६७९ र राजाराम कार्कीले ८८ मत पाए ।