close

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी 

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी 

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाली कांग्रेसको महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । उनीहरुमध्ये गगन र विश्वप्रकाश निर्वाचित भएका छन् । यद्यपि निर्वाचन समितिले आधिकारिक रुपमा घोषणा गरिसकेको छैन ।
गगन, शेखर कोइराला र विश्वप्रकाश, प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए ।