close

महामन्त्रीमा गगनलाई ३०२३, विश्वप्रकाशलाई १९८४ मत 

महामन्त्रीमा गगनलाई ३०२३, विश्वप्रकाशलाई १९८४ मत 

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाली कांग्रेसको महामन्त्री पदमा चर्चित दुई युवा नेता गगगनकुमार थापा र विश्वप्रकाश शर्मामा विजयी भएका छन् । थापाले शर्माको भन्दा १०३९ मत बढी पाएका छन् । अन्य प्रत्याशी डा. प्रकाशशरण महत १५५०, प्रदीप पौडेल १४०९, डा. मिनेन्द्र रिजाल ८०९ र डा. राजाराम कार्कीले १०७ मत पाएका छन् ।