close

उमाकान्त चौधरी सहमहामन्त्रीमा निर्वाचित 

उमाकान्त चौधरी सहमहामन्त्रीमा निर्वाचित 

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा उमाकान्त चौधरीको निर्वाचित भएका छन् । शुक्रबार सकिएको मतगणनामा तेजुलाल चौधरीलाई पराजित गर्दै उमाकान्त निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

 

समितिका अनुसार माकान्त चौधरीले २६७८ पाए भने तेजुलाल चौधरीले १८३७ मत पाएका छन् । कुल ४६८७ मत खसेको थियो । उमाकान्त चौधरी देउवा पक्षका हुन् भने तेजुलाल चौधरी डा. शेखर कोइराला पक्षका हुन् ।