close

१७ माघमा बोलाइयो राष्ट्रिय सभा बैठक 

१७ माघमा बोलाइयो राष्ट्रिय सभा बैठक 

Trulli
ADVERTISEMENT

काठमाडौं– राष्ट्रिय सभाको बैठक १७ माघका लागि बोलाइएको छ । संघीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले बिहीबार सूचना निकालेर १७ माघ सोमबार दिउँसो २ राष्ट्रिय सभाको बैठक बस्ने जानकारी दिएका हुन् । 


यसअघि २ माघमा सूचना निकालेर अर्को सूचना जारी नभएसम्म राष्ट्रिय सभाको बैठक स्थगित गरिएको थियो ।