close

एमसीसी टेबल गर्न सत्ता गठबन्धनमा जुट्यो सहमति

एमसीसी टेबल गर्न सत्ता गठबन्धनमा जुट्यो सहमति

Trulli
ADVERTISEMENT

काठमाडौं–सत्ता गठबन्धनमा एमसीसी टेबल गर्न सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसीबारे सहमति भएको हो ।

 

गठबन्धनमा सहमति भएको  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताए । गठबन्धनमा सहमति भएपछि आजै संसद बैठकमा एमसीसी टेबल गर्ने तयारी गरिएको छ ।