close

उम्मेदवारको मृत्यु भएपछि निर्वाचन स्थगित

उम्मेदवारको मृत्यु भएपछि निर्वाचन स्थगित

Trulli
ADVERTISEMENT

कपिलवस्तु ।  कपिलवस्तुको बुद्धभूमि गाउँपालिकामा स्थानीय तहको निर्वाचन स्थगित भएको छ । 

 

निर्वाचन अधिकृतको कार्यालयले एक विज्ञप्ति जारी गरी बुद्धभूमि गाउँपालिका–८ का वडाध्यक्ष पदमा उठेका उम्मेद्वार प्रकाश तिवारीको मृत्यु भएपछि निर्वाचन कार्यक्रम स्थिगित गरिएको जानकारी गराएको छ । 

 

तिवारी नेकपा एमालेबाट वडाध्यक्ष पदमा उम्मेद्वार बनेका थिए ।  उनको मृत्यु हिजो अर्थात् शुक्रबार भएको सो विज्ञप्तिमा उल्लेख छ ।