close

काठमाडौं र पोखरा महानगरका स्वतन्त्र उम्मेद्वारले पाए चुनाव चिन्ह ‘लौरो’

काठमाडौं र पोखरा महानगरका स्वतन्त्र उम्मेद्वारले पाए चुनाव चिन्ह ‘लौरो’

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं र  पोखरा महानगरका मेयर पदका  स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह लौरो पाएका छन् । 

काठमाडौं र पोखरा महानगरका मेयरका प्रत्यासी स्वतन्त्र उम्मेदवार क्रमशः बालेन शाह र गनेस पौडेलले चुनाव चिन्ह लौरो पाएका हुन् । 

यी दुवैले आफूलाई अटेरी भनी चिनाउने गरेका छन् ।