close

बिपीको शालिकमा माल्यार्पण गरेर सुरु गरे भरतपुरका बागी उम्मेद्वार पौडेलले प्रचारप्रसार

बिपीको शालिकमा माल्यार्पण गरेर सुरु गरे भरतपुरका बागी उम्मेद्वार पौडेलले प्रचारप्रसार

Trulli
ADVERTISEMENT

काठमाडौं । चुनाव चिन्ह पाएपछि  भरतपुरमा स्वतन्त्र  उम्मेद्वारी दिएका जगन्नाथ पौडेल प्रचारप्रसारमा जुटेका छन् ।

 

भुइँकटहर चुनावचिन्ह पाएपछि  विपीको शालिकमा माल्यार्पण गरेर उनी चुनावी प्रचारप्रसारमा जुटेका हुन् ।

 

स्वतन्त्र उम्मेद्वारी दिएपछि उनलाई नेपाली कांग्रेसले कारबाही गरेको छ । तर, कांग्रेस बचाउनका लागि आफूले स्वतन्त्र उम्मेद्वारी दिएको उनले बताएका छन् ।