close

चितवनका नेता आवेशमा आए : नेता पौडेल

चितवनका नेता आवेशमा आए : नेता पौडेल

Trulli
ADVERTISEMENT

काठमाडौं ।  नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बागी उम्मेद्वारहरु भावनात्मक उत्तेजनामा आएर अघि बढेको बताएका छन् । 

 

भरतपुरमा भएको गठबन्धनको संयुक्त सभालाई संबोधन गर्ने क्रममा आफूले बागी उम्मेद्वारसँग भेट गरेको बताउँदै उहाँहरू आफ्ना कुरा नसुनी भावावेगमा आएर उठेर हिँडेको बताए । 

 

आफू कांग्रेसप्रति उठेका प्रश्नको जवाफ दिन उपस्थित भएको बताएका छन् ।  आजै पाैडेल र भरतपुरमा बागी उम्मेद्वारसँग उनकाे भेट भएको थियो ।