close

पाल्पामा मतदाता शिक्षा घरघरमा पुर्‍याउँदै कांग्रेस

पाल्पामा मतदाता शिक्षा घरघरमा पुर्‍याउँदै कांग्रेस

Trulli
ADVERTISEMENT

रुपन्देही । नेपाली कांग्रेस पाल्पाले मतदाता शिक्षालाई प्रभावकारी रूपमा अगाडि बढाएको छ । 

 

निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्ने भएपछि जनताको घरदैलोमा पुगेर मतदाता शिक्षा प्रदान गरिएको बगनाशकाली गाउँपालिका नेपाली कांग्रेसकी उम्मेद्वार सुनिता अधिकारीले बताइन् । 

 

बिगनाशकाली गाउँपालिका–९ का कांग्रेस उम्मेद्वार थानेश्वर तिमिल्सिनाले जनतालाई स्पष्ट पार्न घरदैलोमै नमुना मतपत्र पुर्‍याएर अभ्यास गराएको बताए ।