close

गैरदलीय चुनाव गर्न भट्टराईको आग्रह

गैरदलीय चुनाव गर्न भट्टराईको आग्रह

Trulli
ADVERTISEMENT

काठमाडौं ।  जनता समाजवादी पार्टीका संघीय परिषद्‍ अध्यक्ष डा बाबुराम भट्टराईले चुनाव नजिकिँदै गर्दा गैरदलीय चुनाव गर्नुपर्ने बताएका छन् । 

स्थानीय तहकाे निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमाेर्चाबीच विभिन्‍न पालिकामा तालमेल भएकाे छ । तर, चुनाव नजिकिँदै जाँदा भट्टराईले संसयपूर्ण अभिव्यक्ति दिएका हुन् ।

 

'सबैले बुझौं स्थानीय निर्वाचनका मुद्दा फरक हुन्छन् र स्थानीय नेता-कार्यकर्ता त्यसवारे बढी जानकार हुन्छन् ! लोकतन्त्र बलियो पार्ने हो भने केन्द्रीय हस्तक्षेप रोकौं र गैरदलीय चुनाव गरौं । कुनै आकाश खस्दैन,' उनले ट्वीट गरेका छन् ।