close

सच्चा कम्युनिस्टले कांग्रेससँग मिलेकालाई भोट हाल्न सक्दैनन् : रावल

सच्चा कम्युनिस्टले कांग्रेससँग मिलेकालाई भोट हाल्न सक्दैनन् : रावल

Trulli
ADVERTISEMENT

अछाम । नेकपा (एमाले) का नेता तथा पूर्वउपाध्यक्ष डा. भीमबहादुर रावलले कम्युनिस्ट भन्दै दक्षिणपन्थी  नेपाली कांग्रेससँग मिल्न गएकाहरूलाई सच्चा कम्युनिस्टले मतदान गर्न नसक्ने बताएका छन् । 

 

स्थानीय तहको निर्वाचनसम्बन्धी कार्यक्रमका लागि गृहजिल्ला अछाम पुगेका रावलले यस्तो बताएका हुन् । 

 

सत्ता स्वार्थका लागि कांग्रेससँग कार्यगत एकता गर्नु जनतामाथिको धोका भएको उनको जिकिर छ ।

 

नेकपा एमालेको जित भए मात्रै देश विकास हुने उनको भनाइ छ ।