close

के छ, एमालेले सार्वजनिक गरेको ६७ बुँदे संकल्प प्रस्तावमा

के छ, एमालेले सार्वजनिक गरेको ६७ बुँदे संकल्प प्रस्तावमा

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक दशक नेकपा एमालेले देशको नेतृत्व गर्न पाए मुलुकको समृद्धिलाई उत्कर्षमा पुर्‍याउने बताएका छन् । 

 

आइतबार स्थानीय तह निर्वाचनमा एमालेको ६७ बुँदे संकल्पसहित जनतालाई अपिल गर्दै अध्यक्ष ओलीले बहुदलीय व्यवस्थापछि नेपाली कांग्रेसले ३० वर्ष शासन गरेको बताउँदै उनले यस्तो दाबी गरेका हुन् । 

 

उनले जनादेश भन्दा ठूलो परमादेश नहुने भन्दै एमालेलाई मत दिन आह्वान गरेका छन् ।