close

पोखरामा आज एमालेको चुनावी सभा

पोखरामा आज एमालेको चुनावी सभा

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा (एमाले)ले आज पाेखरामा चुनावी सभा गर्दैछ ।

 

पोखराको अमरसिंह चौरमै आज एमाले अध्यक्ष केपी ओलीले आज सम्बोधन गर्नेछन् । एमालेले ३० वैशाखमा हुने स्थानीय निर्वाचन केन्द्रित सभा गर्न लागिएको हो ।

 

सभाको तयारी पूरा भएको महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिए । पोखरामा गठबन्धनको साझा उम्मेदवार छन् भने एमालेका छुट्टै उम्मेदवार छन् ।