close

विप्लव संसदवादमा फसेको बाँस्तोलाको टिप्पणी

विप्लव संसदवादमा फसेको बाँस्तोलाको टिप्पणी

Trulli
ADVERTISEMENT

काठमाडौं । विप्लव नेतृत्वको नेकपा फुटी नवगठित नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बाँस्तोलाले नेक्रविक्रम चन्द ‘विप्लव’ संसदवादमा गएको आरोप लगाएका छन् । 


सोमबार राजधानीमा एक कार्यक्रम गरी उनले यसअघि उनले अध्यक्ष मानेका विप्लवमाथि यस्तो आरोप लगाएका हुन् । 

 

विप्लव समूह र बास्तोला समूहबीच नेत्रचन्द  विप्लवले विप्लवले निर्वाचन जानुपर्ने मत अघि सारेरपछि सुरु भएको विवाद विभाजनसम्म पुगेको छ । 
 

यस्तै, उनले वैशाख ३० गतेपछि विप्लवहरु अब हामी चुनावमा जाँदैनौँ भन्न थाल्ने पनि टिप्पणी गरे ।